Skip to main content
वातावरणDC Nepal

तिहारमा पनि रोकिएन विदेशिनेको लर्को, त्रिभुवन विमानस्थलमा आफन्त भावुक (तस्बिरहरू)

Read the full story at DC Nepal

तिहारमा पनि रोकिएन विदेशिनेको लर्को, त्रिभुवन विमानस्थलमा आफन्त भावुक (तस्बिरहरू)

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भेटिएका राकेश परियारको अनुहारमा खुसी देखिएको थिएन। यद्यपी, उनमा विदेश जाने उत्साह भने थियो। रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) गइरहेका परियार भाइटिकाको पूर्वसन्ध्यामा विदेश जाने बाध्यताका कारण दुःखी देखिन्थे।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले तिहारको दिन विदेशिनुपर्दा दुःख लागेको बताउँदै पढाइ सकिएपछि रोजगारीको लागि विदेश जाने निर्णय गरेको […] काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भेटिएका राकेश परियारको अनुहारमा खुसी देखिएको थिएन। यद्यपी, उनमा विदेश जाने उत्साह भने थियो। रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) गइरहेका परियार भाइटिकाको पूर्वसन्ध्यामा विदेश जाने बाध्यताका कारण दुःखी देखिन्थे।