अर्थतन्त्रNagarik News2 outlets covering
कारको ठक्करबाट पैदलयात्रीको मृ’त्यु, दुई जना घाइते
Read the full story at Nagarik News

चितवनमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभी कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
उक्त दुर्घटनामा भरतपुर महानगरपालिका–१५ बस्ने वर्ष ३० की पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा थप दुई जना पैदलयात्री सामान्य घाइते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत छन्। कार र चालक भरतपुर महानगरपालिका–१६ फुर्तीचोक बस्ने वर्ष ३३ का मनोज पौडेललाई नियन्त्रणमा लिई दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
More business
- कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्यNepal Khabar
- साविक विजेता लुम्बिनी प्लेअफमा, कर्णालीलाई कठिनNepal Khabar
- राशिफल २७ कात्तिक : कर्कटको प्रेममा मधुरता छाउने, वृश्चिकको रोकिएका काम सुचारु हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- नागढुंगा-मुग्लिन सडकमा नयाँ डिजाइन नहुँदा काम प्रभावित, आकाशे पुल बनाउन स्थानीयको अवरोधBizmandu
- Nepal SBI Bank announces 8.25 percent dividendOnlinekhabar English
- नबिल इन्भेष्टमेन्ट बैंकिङले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्दै, कहिले खुल्छ आवेदन?Bizmandu