Skip to main content
खेलकुदOnlinekhabar (Nepali)2 outlets covering

कप्तान चमारीको शानदार ब्याटिङमा श्रीलंका महिला क्रिकेटको फाइनलमा

Read the full story at Onlinekhabar (Nepali)

कप्तान चमारीको शानदार ब्याटिङमा श्रीलंका महिला क्रिकेटको फाइनलमा

४ असोज, काठमाडौं । कप्तान चमारी अथापथुले शानदार ब्याटिङ गरेपछि श्रीलंकाले एसियन गेम्सको महिला क्रिकेटको फाइनलमा स्थान बनाएको छ । पाकिस्तानले दिएको १७८ रनको बलियो लक्ष्य श्रीलंकाले १३ बल बाँकी छँदै २ विकेट मात्र गुमाएर भेटायो ।

चमारीले ५० बलमा ७ चौका र ६ छक्का मद्दतमा अविजित ८३ रन बनाइन् । हसिनी परेराले ४२ रन बनाइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

आयशा जफरले ७१ तथा सवाल जुल्फिकरले ५४ रन बनाए ऽ