Skip to main content
समाजDC Nepal

सुनसरीका विभिन्न स्थानमा छठ पर्वको तयारी तीब्र

Read the full story at DC Nepal

सुनसरीका विभिन्न स्थानमा छठ पर्वको तयारी तीब्र

इनरुवा। सुनसरीको सदरमुकाम इनरुवा सहित जिल्लाका विभिन्न स्थानमा छठ पर्वलाई लक्षित गरी छठ घाटको तयारीमा सबैजना जुटेका छन्।

सुनसरी सदरमुकाम इनरुवा सहित कोसी, भोक्राहा, हरिनगर, देवानगन्ज, गढी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, दुहबी, भोक्राहा नरसिंह सहितका स्थानमा स्थानीयवासीसँगै छठ पर्व मनाउने भक्तजन छठ घाट सरसफाइ गर्नुका साथै सजाउनका लागि जुटेको इनरुवा–३ का शैलेन्द्र सिंहले जानकारी दिए। […]