तिहार अवधिभर कस्तो रहला देशभरको मौसम?
Read the full story at DC Nepal

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ। विभागले सार्वजनिक गरेको विवरण अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी पाँच दिनसम्म देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया […] काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ। विभागले सार्वजनिक गरेको विवरण अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी पाँच दिनसम्म देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया […] काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ।
विभागले सार्वजनिक गरेको विवरण अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी पाँच दिनसम्म देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
More society
- पतिको हत्याको आरोपमा पत्नीसहित भारतीय युवक पक्राउNepal Khabar
- तिहारमा ठूलो आवाज निकाल्ने २५ मोटरसाइकल नियन्त्रणमाDC Nepal
- Chennai police register 237 cases for Deepavali cracker violationsThe Hindu
- Revanth sets target of making one crore women millionaires by 2034The Hindu
- At least 39 die after Europe-bound migrant boat sinks off SenegalBBC
- UK court hands comedian Russel Brand 10.5 years for rape, sexual assaultAl Jazeera