Skip to main content
वातावरणOnlinekhabar (Nepali)2 outlets covering

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए सपथ

Read the full story at Onlinekhabar (Nepali)

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए सपथ

२० कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.

विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति थियो ।

माछापुच्छ्रे बंैकको २८ औँ वार्षिक साधारणसभा मार्फत संस्थापक सेयरधनीहरूको तर्फबाट बैंक सञ्चालक समितिमा निर्विरोध निर्वाचित भए लगत्तै बसेको बैंक सञ्चालक समितिको ५६७ औं बैंठकले उनलाई आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।