अर्थतन्त्रNagarik News
आईजीपी विवादमा गोकुलको व्यंग्य : घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ?
Read the full story at Nagarik News

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाल प्रहरीको नेतृत्व परिवर्तनलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन्। प्रहरी संगठनमा विगतमा भएका नेतृत्व परिवर्तनका घटनालाई स्मरण गर्दै उनले अहिलेको दानबहादुर कार्की र मनोज केसीबीचको नेतृत्व विवादले पनि नयाँ राजनीतिक तथा कानुनी बहस सिर्जना गर्न सक्ने संकेत गरेका छन्।
सामाजिक सञ्जालमार्फत बाँस्कोटाले अच्युतकृष्ण खरेल र ध्रुवबहादुर प्रधानबीचको तत्कालीन विवाद, वामदेव गौतमको निर्णय तथा रुक्माङ्गद कटवालको प्रसंगसमेत उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘अच्युत कृष्ण भर्सेस ध्रुवबहादुर रडाकोले एक दशक पुलिस थलियो र वामदेव लहडले एमालेलाई है है भो।
रुक्माङ्गदले माओवादी ओरालीको मृग। अब अहिलेको कार्की-केसी घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला?’
More business
- बैंकिङ कसुर मुद्दामा डेढ करोड जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका व्यक्ति पक्राउNepal Khabar
- अर्बौँको राजस्व दिने दूरसञ्चार क्षेत्रको कमाइमा मात्रै सरकारको ध्यान, सुस्ताउँदै पूर्वाधार विकासNepal Khabar
- बजेट कार्यान्वयनमा सिँचाइ आयोजनाहरूको ‘उत्साहजनक सुरुवात’Nepal Khabar
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- बजेट कार्यान्वयनपछि सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवातNagarik News
- Stock markets open near three-month highs as oil slides after U.S. Democratic winThe Hindu