Skip to main content
राजनीतिDC Nepal

बोलेरो दुर्घटना : चालकसहित दुई जनाको मृत्यु, चार घाइते

Read the full story at DC Nepal

बोलेरो दुर्घटना : चालकसहित दुई जनाको मृत्यु, चार घाइते

कालीकोट । कालीकोटबाट बिरामी बोकेर सुर्खेत जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।

दैलेखको गुराँस गाउँपालिका-१ काफलतोलीमा सोमबार बिहान ८ बजे भएको उक्त दुर्घटनामा परि ६ जना घाइते भएका थिए। सान्नीत्रिवेणी-६ मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्कीसहित आफन्तहरू सवार कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो दुर्घटनामा परेको हो।

प्रहरी […]