एनपीएलको बाह्रौं अर्धशतक मिलरको नाममा
Read the full story at DC Nepal

काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को बाह्रौं अर्धशतक कर्णालीका डेभिड मिलरको नाममा दर्ज भएको छ। मिलरले आज सुदूरपश्चिम रोयल्सकाविरूद्ध ३८ बलमा १ छ्क्का र ५ चौकाको मद्दतमा ५० रन पूरा गरे। जारी प्रतियोगितामा हालसम्म १२ अर्धशतक प्रहार भएका छन्। जसमा विराटनगरका लोकेश बमले दुई अर्धशतक हिर्काएका छन्।
विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, काठमाडौं […] काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को बाह्रौं अर्धशतक कर्णालीका डेभिड मिलरको नाममा दर्ज भएको छ। मिलरले आज सुदूरपश्चिम रोयल्सकाविरूद्ध ३८ बलमा १ छ्क्का र ५ चौकाको मद्दतमा ५० रन पूरा गरे। जारी प्रतियोगितामा हालसम्म १२ अर्धशतक प्रहार भएका छन्। जसमा विराटनगरका लोकेश बमले दुई अर्धशतक हिर्काएका छन्।
विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, काठमाडौं […] काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को बाह्रौं अर्धशतक कर्णालीका डेभिड मिलरको नाममा दर्ज भएको छ। विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, काठमाडौं गोर्खाजका राशिद खान, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी,चितवन राइनोजका डेभिड मलानले अर्धशतक हिर्काएका थिए।
More politics
- बालेनलाई उच्च राजनीतिक चरित्र देखाउन रविको आग्रह, भने- हामी ठालु भयौँ, दम्भी बन्यौँNepal Khabar
- सरकारलाई ‘भुइँ टेक्न’ सुझाव दिँदै रविले भने- हामी चुनाव जितेका हौँ, कुनै ग्रहबाट खसेका होइनौँNepal Khabar
- स्थानीय तहमा उम्मेदवार छनोटका लागि रास्वपाको सात बुँदे निर्देशनNepal Khabar
- सहिद परिवारलाई घर हस्तान्तरण गरेर मकवानपुरमा जागरण अभियानको उद्घाटनNepal Khabar
- बालेन सरकारलाई पश्चिममा शक्तिहरूले नै विघटन गर्नेछन्: बादलNepal Khabar
- न्यायपालिकाको सुधारमा न्यायाधीशको आचरण र जवाफदेहिता निर्णायक: प्रस्तावित न्यायाधीश सारूNepal Khabar