वातावरणOnlinekhabar (Nepali)
घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा सवारी जाम (तस्वीरहरू)
Read the full story at Onlinekhabar (Nepali)

२४ कात्तिक, काठमाडौं । घोप्टेभिरमा खसेको सुख्खा पहिरो पन्छाएसँगै अवरुद्ध पृथ्वीराजमार्गमा अहिले सवारी अहिले सञ्चालनमा आएको छ। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर दिउँसो २ बजेपछि यातायात दुईतर्फी नै सञ्चालनमा आएको हो।
नागढुंगा-मुग्लिन सडक योजनाको यस खण्डमा विगत केहीदिनयता लगातार सुख्खा पहिरो खसिरहेको थियो। आइतबार रातिदेखि पहिरो खस्नेक्रम बढेको थियो। सोमबार बिहान पनि दिनभरजसो राजमार्ग भएर यात्रा गरेका यात्रुले पहिरोका कारण सास्ती भोग्नु परेको थियो।
त्यस्तै आज मंगलबार पनि यात्रुहरूले उस्तै सास्ती भोगेका छन्। अहिले सडक सञ्चालनमा आए पनि सवारी चापका कारण राजमार्गमा लामो जाम लागेको छ।
More environment
- रिसराग भुलेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाऔँ: प्रधानमन्त्रीNepal Khabar
- कोप-३१ मा जलवायु र स्वच्छ ऊर्जा लगानीबारे छलफलNepal Khabar
- Nepal urges climate justice for Himalayas at COP31Kathmandu Post
- Traffic resumes on Prithvi Highway after overnight landslideKathmandu Post
- Once declared extinct, rare Jamaican iguana nears 1,000th release after 30 years of conservation workTimes of India
- Heavy rainfall could make glacier surges more frequentTimes of India