Skip to main content
वातावरणNepal Khabar

कोप-३१ मा जलवायु र स्वच्छ ऊर्जा लगानीबारे छलफल

Read the full story at Nepal Khabar

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप-३१) अन्तर्गत नेपाल प्याभिलियनमा 'जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी' विषयक साइड इभेन्ट आयोजना भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संयुक्त आयोजनामा मंगलबार नेपाल प्याभिलियनमा सञ्चालन भएको विशेष अन्तरक्रिया कार्यक्रममा ऊर्जा पूर्वाधारमा जलवायु परिवर्तनले पारेको असर, क्षति न्यूनीकरण र स्व