Skip to main content
राजनीतिDC Nepal2 outlets covering

वीरगञ्ज कारागारबाट कैदी फरार, खोजी तीव्र

Read the full story at DC Nepal

वीरगञ्ज कारागारबाट कैदी फरार, खोजी तीव्र

वीरगन्ज । पर्सास्थित वीरगञ्ज कारागारबाट एक जना कैदी सुरक्षा घेरा तोड्दै फरार भएका छन्।

कारागार सरसफाइ गर्ने क्रममा पोखरिया नगरपालिका–सतबरिया निवासी सुनील साह फरार भएको कारागार प्रशासनले जनाएको छ। जबर्जस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका साह फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी उनको खोजी […]