Skip to main content
राजनीतिDC Nepal

सुन्डीखोलामा पुल निर्माण

Read the full story at DC Nepal

सुन्डीखोलामा पुल निर्माण

बनेपा (काभ्रे)। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० स्थित सुन्डीखोलामा पुल निर्माण गरिएको छ।

रु एक करोड ७९ लाखको लागतमा सो पुल निर्माण गरिएको हो। पूर्वाधार विकास कार्यालय, धुलिखेल र रोशी गाउँपालिका–२ स्थित एम/एस लामा प्रगति निर्माण सेवाबीच पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो।

धुलिखेल नगरपालिका–१० का वडाध्यक्ष गोविन्दप्रसाद भण्डारीले उक्त क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएकाले पुल […]