Skip to main content
समाजBizmandu

छठ पर्वको पूर्वसन्ध्यामा बेहुलीझैं सिँगारियो कमलपोखरी [तस्बिर]

Read the full story at Bizmandu

छठ पर्वको पूर्वसन्ध्यामा बेहुलीझैं सिँगारियो कमलपोखरी [तस्बिर]

छठको रौनकले काठमाडौंको कमलपोखरी झिलिमिली बनेको छ। रंगीन बत्ती र आकर्षक सजावटले कमलपोखरीलाई बेहुलीझैं सिँगारिएको छ।

सूर्यदेव र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सम्पन्न हुनेछ।

छठ पर्वको अवसरमा नेपाल सरकारले यस वर्ष दुई दिन सार्वजनिक बिदासमेत दिएको छ। The post छठ पर्वको पूर्वसन्ध्यामा बेहुलीझैं सिँगारियो कमलपोखरी [तस्बिर] appeared first on BIZMANDU .