राजनीतिNagarik News
देशभर देखियो नेपाल संवत् ११४७ को रौनक (तस्बिरमा हेर्नुस्)
Read the full story at Nagarik News

नेपाल संवत् ११४७ नयाँ वर्षका अवसरमा मंगलबार देशभर विविध कार्यक्रम आयोजना गरिएको छ। विभिन्न स्थानमा परम्परागत भेषभूषासहित र्याली निकालिनुका साथै बाजागाजा, सांस्कृतिक झाँकी र विभिन्न नृत्य प्रस्तुत गरिएको हो।
नयाँ वर्षको अवसरमा शंखधर साख्वाको सम्झनामा माल्यार्पण कार्यक्रमसमेत आयोजना गर्नुका साथै म्ह: पूजासहित विभिन्न सांस्कृतिक कार्यक्रममार्फत नेपाल संवत् ११४७ को नयाँ वर्ष मनाइएको छ। तस्बिर : रासस
More politics
- विजया दशमीका दिन पोल्यान्डमा बितेका द्रोणको शव भाइटीकाका दिन नेपाल आइपुग्दैNepal Khabar
- एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दैNepal Khabar
- ‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’Nepal Khabar
- गणेशमानको त्याग र आदर्शबाट कांग्रेसले पाठ सिक्नुपर्छ: प्रकाशमान सिंहNepal Khabar
- छठ मनाउन मधेस जाँदै गगन थापाNepal Khabar
- नेपाल सम्वत् ११४७ को अवसरमा विशिष्ट व्यक्तित्वहरू सम्मानितDC Nepal