Skip to main content
खेलकुदDC Nepal

भारतीय ब्याटर स्मृति मन्धानाले टि-२० क्रिकेटमा रेकर्ड बनाइन्

Read the full story at DC Nepal

भारतीय ब्याटर स्मृति मन्धानाले टि-२० क्रिकेटमा रेकर्ड बनाइन्

काठमाडौं । भारतीय महिला क्रिकेट टोलीकी उपकप्तान स्मृति मन्धानाले आइतबार एसियाली खेलकुद (एशियन गेम्स) २०२६ को सेमिफाइनल खेलमा इतिहास रचेकी छन्।

मन्धाना महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने ब्याटर बनेकी छन्। जापानको कोरोजी स्पोर्ट्स पार्कमा बंगलादेशविरुद्ध खेल्दै मन्धानाले यो उपलब्धि आफ्नो नाममा गरेकी हुन्।

उनले न्युजिल्यान्डकी सुजी बेट्सलाई पछि पारिन्। मन्धानाले आफ्नो टी-२० […]