Skip to main content
राजनीतिDC Nepal

मानिस र प्रकृतिबीचको सम्बन्ध दर्शाउने गाईपूजा: यस्तो छ शास्त्रीय मान्यता

Read the full story at DC Nepal

मानिस र प्रकृतिबीचको सम्बन्ध दर्शाउने गाईपूजा: यस्तो छ शास्त्रीय मान्यता

काठमाडौं। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज घरघरमा गाईको पूजा गरी मनाइँदै छ । हिन्दू धर्मशास्त्रअनुसार गाईमा सम्पूर्ण देवीदेवताको बास हुने धार्मिक विश्वासका साथ गाईलाई गौमाताका रूपमा पूजा गर्ने परम्परा छ । गाईलाई लक्ष्मीको प्रतीक मानिने भएकाले फूलमाला, टीका र विभिन्न परिकार खुवाएर श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ। धार्मिक मान्यताअनुसार गाईको पुच्छर समातेर वैतरणी नदी पार […] काठमाडौं।

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज घरघरमा गाईको पूजा गरी मनाइँदै छ । हिन्दू धर्मशास्त्रअनुसार गाईमा सम्पूर्ण देवीदेवताको बास हुने धार्मिक विश्वासका साथ गाईलाई गौमाताका रूपमा पूजा गर्ने परम्परा छ । गाईलाई लक्ष्मीको प्रतीक मानिने भएकाले फूलमाला, टीका र विभिन्न परिकार खुवाएर श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ। धार्मिक मान्यताअनुसार गाईको पुच्छर समातेर वैतरणी नदी पार […] काठमाडौं। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज घरघरमा गाईको पूजा गरी मनाइँदै छ ।

हिन्दू धर्मशास्त्रअनुसार गाईमा सम्पूर्ण देवीदेवताको बास हुने धार्मिक विश्वासका साथ गाईलाई गौमाताका रूपमा पूजा गर्ने परम्परा छ । गाईलाई लक्ष्मीको प्रतीक मानिने भएकाले फूलमाला, टीका र विभिन्न परिकार खुवाएर श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ। धार्मिक मान्यताअनुसार गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सकिने विश्वास छ।