राजनीतिNepal Khabar
कालीमाटीमा प्याज, काउली र भन्टाको भाउ घट्यो, बोडी, परबल र भिन्डी महँगिए
Read the full story at Nepal Khabar

कालीमाटीमा आज प्याज, काउली, गाँजर, मुला, भन्टासहितका केही तरकारीको भाउ घटेको छ। तर, बोडी, परबल, भिन्डीसहितका कतिपय तरकारी भने महँगिएका समितिले जनाएको छ।
त्यसैगरी रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८९, लोकल गाँजर ८६, लोकल बन्दा ३०, स्थानीय काउली ३४, हाइब्रिड मुला ३५, लाम्चो भन्टा ३३, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ। कालीमाटीमा हिजो ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ।
टनेलको सानो गोलभेँडाको भाउ भने किलोको २५ रुपैयाँ थियो। त्यसैगरी रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ९०, लोकल गाँजर ९०, लोकल बन्दा ३०, स्थानीय काउली ३५, हाइब्रिड मुला ४३, लाम्चो भन्टा ३५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो थियो।
More politics
- अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ थप घट्योNepal Khabar
- लक्ष्मीपूजामा उजेलिएको काठमाडौँ (तस्बिरहरू)Nepal Khabar
- हराउँदै गयो रैथाने गाईगोरु पाल्ने चलनNepal Khabar
- नेतन्याहुसँग मिलेर सरकार गठन गर्न तयार छु, तर नेतृत्व मेरो हुनुपर्छ : आइजेनकोटNepal Khabar
- १२ बाट १० डिग्रीमा झर्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमNepal Khabar
- यसो भन्छ पाँचदिने मौसम प्रक्षेपणNepal Khabar