Skip to main content
समाजDC Nepal

काठमाडौं उपत्यकामा २४ घण्टामा ४०७ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

Read the full story at DC Nepal

काठमाडौं उपत्यकामा २४ घण्टामा ४०७ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ४०७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

शनिबार बिहानसम्म सञ्चालन गरिएको विशेष चेकिङ तथा जाँचका क्रममा नियम उल्लंघन गर्ने चालकहरू कारबाहीमा परेका हुन्। कारबाहीमा परेकामध्ये सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७४ जना र तीव्र गतिमा चलाउने ७५ जना चालक रहेका छन्।

यसैगरी, […]