Skip to main content
समाजOnlinekhabar (Nepali)

देउसी-भैलोमा अश्लिल नृत्य गर्ने २ महिला पक्राउ

Read the full story at Onlinekhabar (Nepali)

देउसी-भैलोमा अश्लिल नृत्य गर्ने २ महिला पक्राउ

पक्राउ पर्नेहरूमा रुपन्देही देवदह नगरपालिका–७ का ३० वर्षीय चाहना थापा र सर्लाही हरिवन नगरपालिका–३ का २१ वर्षीय प्राप्ति बस्नेत छन् । पक्राउ पर्नेहरूमा रुपन्देही देवदह नगरपालिका–७ का ३० वर्षीय चाहना थापा र सर्लाही हरिवन नगरपालिका–३ का २१ वर्षीय प्राप्ति बस्नेत छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीको टोलीले पक्राउ गरेको हो । नेपाली मौलिक कला, संस्कृती, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकुल हुने गरी देउसी भैलो कार्यक्रममा अश्लिल नृत्य प्रर्दशन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको रुपन्देहीका डीएसपी कृष्ण कुमार चन्दले बताए ।

उनीहरूलाई लुम्बिन सांस्कृतिक नगरपालिका–१० महिलावार बजारमा पक्राउ गरी सार्वजनिक हित र नैतिकता विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको चन्दले बताए ।