Skip to main content
राजनीतिThaha Khabar2 outlets covering

आयो प्रधानमन्त्रीको स्टाटस : देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ

Read the full story at Thaha Khabar

आयो प्रधानमन्त्रीको स्टाटस : देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ

उनले लेखेका छन्, 'तपाईंहरूका कार्यकर्ता लड्छन्, नेता, हासेर बस्छन्, हाम्रा नेता लड्छन्, मानवताले आश गर्छन! फरक यती हो!

देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ। ' दिउँसो चितवनमा रास्वपा सभापति रवि लामिछानेले पार्टीले आईजीपी हटाउन नभनेको र सरकारले आईजीपी हटाएको औचित्य पुष्टि गर्ला भनेर दिएको अभिव्यक्तिको केही घण्टामै प्रधानमन्त्रीले उक्त स्टाटस लेखेका हुन्।