राजनीतिBizmandu
सविना काफ्लेको आयोजनामा कुकुर तिहार मनाइयो : मन्त्री, राजदूत र सेलिब्रेटी भए सहभागी
Read the full story at Bizmandu
काठमाडौं । आज कुकुर तिहारको अवसरमा काठमाडौंको नक्सालस्थित नारायणचौरमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेको आयोजनामा यो कार्यक्रम गरिएको हो। कुकुर पूजाका लागि मन्त्री, विभिन्न देशका राजदूत, सेलिब्रेटीहरु नक्साल पुगेका थिए।
The post सविना काफ्लेको आयोजनामा कुकुर तिहार मनाइयो : मन्त्री, राजदूत र सेलिब्रेटी भए सहभागी appeared first on BIZMANDU .
More politics
- अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्योNepal Khabar
- कालीमाटीमा च्याउको मूल्य किलोमै १०५ रुपैयाँ बढ्यो, अरु तरकारीको कति?Nepal Khabar
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- ओली–प्रचण्डबिच कुरा भएजस्तो लाग्दैन, मधेसमा फेरि कांग्रेसकै नेतृत्वमा सरकार रहन सक्छ : जवाहर कुशवाहाNepal Khabar
- २१औँ शताब्दीका संकटको समाधान समाजवादले मात्रै दिनसक्छ: प्रदीप ज्ञवालीNepal Khabar
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar