कस्तो रहला आगामी पाँच दिनको मौसम?
Read the full story at DC Nepal

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई, उपत्यका र खोँचका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ बजे अद्यावधिक गरेको मौसम बुलेटिनमा उक्त जानकारी दिएको हो। महाशाखाका […] काठमाडौं ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई, उपत्यका र खोँचका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ बजे अद्यावधिक गरेको मौसम बुलेटिनमा उक्त जानकारी दिएको हो। महाशाखाका […] काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई, उपत्यका र खोँचका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ बजे अद्यावधिक गरेको मौसम बुलेटिनमा उक्त जानकारी दिएको हो। दिउँसोः देशका हिमाली भेगमा आंशिक बादल लाग्नेछ भने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
More politics
- अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ थप घट्योNepal Khabar
- लक्ष्मीपूजामा उजेलिएको काठमाडौँ (तस्बिरहरू)Nepal Khabar
- हराउँदै गयो रैथाने गाईगोरु पाल्ने चलनNepal Khabar
- नेतन्याहुसँग मिलेर सरकार गठन गर्न तयार छु, तर नेतृत्व मेरो हुनुपर्छ : आइजेनकोटNepal Khabar
- कालीमाटीमा प्याज, काउली र भन्टाको भाउ घट्यो, बोडी, परबल र भिन्डी महँगिएNepal Khabar
- १२ बाट १० डिग्रीमा झर्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमNepal Khabar