Skip to main content
स्वास्थ्यDC Nepal

धन्वन्तरि जयन्ती तथा आरोग्यता दिवस मनाइँदै

Read the full story at DC Nepal

धन्वन्तरि जयन्ती तथा आरोग्यता दिवस मनाइँदै

काठमाडाैं। प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरि जयन्ती एवम् आरोग्यता दिवस आज देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

वन जङ्गलमा पाइने जडिबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा देशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती एवम् आरोग्यता दिवस मनाउन लागिएको हो। त्रयोदशी तिथिमा धन्वन्तरि जयन्ती […]