क्वालिफायर पुग्न लुम्बिनीलाई १ सय ६७ रनको लक्ष्य, विराटनगरका असलंकाको अर्धशतक
Read the full story at Bizmandu

काठमाडौं। तालिकाको शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायर पुग्न लुम्बिनीले १६७ रनको लक्ष्य पाएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो। सुरुवाती ब्याटिङमा उत्रिएको विराटनगरका लागि चरिथ असलंकाले अर्धशतकीय इनिङ्स खेल्दै स्कोर उकासे। उनले ४३ बलमा १ चौका र छक्ककाको सहायतामा ६४ रन बनाए।त्यस्तै, शुभम रञ्जनीले अविजित ३१ रन बनाए।
इमरान शेख रिटार्यड हर्ट भए। त्यसअघि रिटायर्ड हर्ट भएका ओपनर इमरान शेखले २४ रन बनाउँदा लोकेश बम १५ रन बनाएर पभेलियन फर्किए। बलिङमा किशोर महतोले २ विकेट तथा रुबेन ट्रम्पलमेन र अभिषेश गौतमले समान १/१ विकेट लिए। लुम्बिनीको सेलिब्रेसन। आजको खेल जिते लुम्बिनी शीर्ष दुईमा रहँदै क्वालिफायर पुग्नेछ भने विराटनगरले जिते प्लेअफ पुग्ने सम्भावनालाई जीवित राख्नेछ।
पराजित भए विराटनगर बाहिरिने छ। लुम्बिनीले भने प्लेअफमा यसअघि नै स्थान बनाइसेकेको छ। The post क्वालिफायर पुग्न लुम्बिनीलाई १ सय ६७ रनको लक्ष्य, विराटनगरका असलंकाको अर्धशतक appeared first on BIZMANDU .
In English
Lumbini set a target of 167 runs to reach the qualifier, Asalanka hits a half-century for Biratnagar
Kathmandu. Lumbini has been set a target of 167 runs to reach the first qualifier by remaining in the top two of the table. In the match under the Nepal Premier League (NPL), Biratnagar Kings, who were sent to bat after losing the toss, scored 166 runs for the loss of 4 wickets in the allotted 20 overs. For Biratnagar, who came out to bat first, Charith Asalanka played a half-century innings to boost the score. He scored 64 runs in 43 balls with the help of 1 four and sixes. Similarly, Shubham Ranjane scored an unbeaten 31 runs. Imran Sheikh was retired hurt. Before that, opener Imran Sheikh, who was retired hurt, scored 24 runs, while Lokesh Bam returned to the pavilion after scoring 15 runs. In bowling, Kishor Mahato took 2 wickets, while Ruben Trumpelmann and Abishesh Gautam took 1 wicket each. Lumbini's celebration. If they win today's match, Lumbini will reach the qualifier by remaining in the top two, while if Biratnagar wins, it will keep its possibility of reaching the playoffs alive. If defeated, Biratnagar will be out. Lumbini has already secured its place in the playoffs.
Machine translation — the original above is the story as filed.
More business
- गृहमन्त्री गुरुङले यूएईसँग राखे लगानीको प्रस्ताव, वैदेशिक व्यापारमन्त्री ‘सकारात्मक’Nepal Khabar
- SIPs attracted investors in the past. Current low returns frustrate themKathmandu Post
- साहस ऊर्जाको नाफा २१.०६ प्रतिशतले वृद्धि, ३ महिनामा कमायो ५९ करोड ९१ लाखBizmandu
- India, Egypt look to strengthen trade, investment ties, Piyush Goyal saysThe Hindu
- PNB eyes ₹200 crore quarterly profit each from credit card, cash management verticalsThe Hindu
- बूढीगण्डकी जलविद्युत आयोजनामा लगानी गर्न यूएई सरकारलाई गृहमन्त्री सुधनको आग्रहBizmandu