Skip to main content
राजनीतिDC Nepal

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

Read the full story at DC Nepal

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपति भवन शीलत निवासमा शुक्रबार भएको सो भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपति भवन शीलत निवासमा शुक्रबार भएको सो भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति भवन शीलत निवासमा शुक्रबार भएको सो भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । डिसी नेपाल डटकम एक दशकदेखि निरन्तर संचालनमा रहेको नेपाली भाषाको समाचार अनलाइन हो।

हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं मध्य - बानेश्वर, काठमाडौं सूचना विभाग दर्ता प्रमाणपत्र न‌ं. २४०/०७३-७४ प्रकाशक: दिपा पौड्याल समाचार सम्पादक: मदन कोइराला