समाजNepal Khabar
जग्गा नामसारी गर्दा एक लाख घुस लिएको आरोपमा नासु पक्राउ
Read the full story at Nepal Khabar

जग्गा नामसारी गराउन घुस लिएको आरोपमा सर्लाहीको भूमि प्रशासन कार्यालयका नायव सुब्बा निर्मल तिमलसिनालाई पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले तिमलसिनालाई नियन्त्रणमा लिएको हो।
उनले जग्गा नामसारी गराउन एक लाख घुस लिएको अख्तियारको आरोप छ। उनले घुस लिएको भनिएको एक लाख रुपैयाँ पनि अख्तियारको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन्।
उनलाई विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको न्यौपानेले जानकारी दिए। &nbs
More society
- पहिलोपटक गाउँले भूमिकामा अनमोल, बुवाको धेरै फिल्म नखेलेकोमा मानिरहेका छन् पछुतोNepal Khabar
- तिहारको तयारीसँगै बजारमा चहलपहल (तस्बिरहरू)Nepal Khabar
- अमेरिकामा नेपाली नर्स ममता बेपत्ता प्रकरण : पति नरेशले अदालतमा के दिए बयानNepal Khabar
- आईजीपीमा पुनर्बहाली माग गर्दै कार्कीले दिएको रिट तिहारपछि मात्रै सुनुवाइ हुने, बिहीबार भएन दर्ताNepal Khabar
- दानबहादुर कार्कीको रिट सर्वोच्च अदालत प्रशासनको अध्ययनमै, तिहारअघि सुनुवाइ नहुनेDC Nepal
- Significant drop in Assam’s crime rate: CM Himanta Biswa SarmaThe Hindu