Skip to main content
समाजDC Nepal

कांग्रेसका लागि ज्यान दिन तयार रहेको देउवाको भनाइ, पार्टीको आधिकारिकतामा अदालतबाट न्याय पाउने विश्वास

Read the full story at DC Nepal

कांग्रेसका लागि ज्यान दिन तयार रहेको देउवाको भनाइ, पार्टीको आधिकारिकतामा अदालतबाट न्याय पाउने विश्वास

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूलाई पाँच पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिनसमेत तयार रहेको बताएका छन्।

आफ्नो समूहको ललितपुर जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत रूपमा अब आफूलाई केही पद वा लाभ नचाहिएको स्पष्ट पारे। “पाँच पटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन,” पूर्वसभापति देउवाले भने, “जुन पार्टीले […]