शिक्षा मन्त्रालयले ६ बुँदामा देखायो प्राडा केसीका माग र कार्यान्वयनको अवस्था
Read the full story at Nepal Khabar

शिक्षा मन्त्रालयले चिकित्सा शिक्षाको सुधार, सेवा प्रभावकारिता र सुशासनमा सरकार प्रतिबद्ध रहेको भन्दै वार्ताबाटै समाधान खोज्न प्राडा गोविन्द केसीलाई आग्रह गरेको छ। शिक्षामन्त्रीको सचिवालयले चिकित्सा क्षेत्रको सुधारका लागि केसीले उठाएका मागप्रति सरकार जानकार हुनुका साथै सुधारका कामहरूसमेत चरणबद्ध रूपमा अघि बढाइएको जनाएको छ। सात दिनदेखि सत्याग्रहमा रहेका डा गोविन्द केसीसँग वार्ता गर्न भन्दै शिक्षा मन्त्रालयले बुधबार चार सदस्यीय वार्ता टोली गठन गरेको थियो।
डा केसीले शिक्षा तथा खेलकुदमन्त्री वा प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने शर्त राखेका छन्। अरुसँग गरिएको सहमति कार्यान्वयन नहुने गरेकाले अब शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने उनको छ। बुँदा नं.
१ को मागसम्बन्धमा चिकित्सा शिक्षा आयोगको अनुगमन प्रतिवेदन समेतका आधारमा आवश्यक पूर्वाधार, प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा गरेरै शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान प्रतिष्ठान, कैलाली, गेटामा एमबीबीएस तथा नर्सिङलगायत कार्यक्रम सञ्चालन गर्न दिइएको हो। चिकित्सा शिक्षा आयोगबाट अनुगमन प्रतिवेदनका आधारमा स्वीकृत मापदण्डको अधीनमा रही मूलतः सरकारी कलेजमा सिट वृद्धि गरिएको छ। बुँदा नं.
More society
- राशिफल १९ कात्तिक : मिथुनको शिक्षामा प्रगति हुने, तुलालाई रोजगारी मिल्ने, तपाईँको दिन कस्तो?Nepal Khabar
- जेलेन्स्कीले ट्रम्पकी पत्नीलाई दिए युक्रेनको सर्वोच्च महिला सम्मानNepal Khabar
- प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदै छु : अजयबाबु शिवाकोटीNepal Khabar
- Police chief removed after falling out with PM’s officeKathmandu Post
- From poverty alleviation to prosperityThe Hindu
- East Delhi Police to hold weekly grievance meetings every Friday at 4 p.m. after ACP Manasvi Vashishta’s suspension over parking rowThe Hindu