Skip to main content
समाजNepal Khabar

राशिफल १९ कात्तिक : मिथुनको शिक्षामा प्रगति हुने, तुलालाई रोजगारी मिल्ने, तपाईँको दिन कस्तो?

Read the full story at Nepal Khabar

बिहीबार, १९ कात्तिक २०८३ (५ नोभेम्बर २०२६)। हेर्नुस् आजको राशिफल-मेष: नयाँ वस्त्र तथा अलङ्कार प्राप्त हुने सम्भावना छ।

न्यायिक तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ भने प्रणय प्रसङ्गका लागि समय अनुकूल छ।भाग्यशाली रङ सेतो र अङ्क ५ रहेको छ।

प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५३ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने