खेलकुदNepal Khabar2 outlets covering
डा. केसीसँग संवाद गर्न वार्ता टोली गठन
Read the full story at Nepal Khabar

चिकित्सा शिक्षा सुधारको माग राख्दै सत्याग्रहमा बसिरहेका प्रा. डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो। टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य-सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयका प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहेका छन्। मन्त्रालयले डा.
केसीले राखेका मागप्रति गम्भीर ध्यानाकर्षण र संवेदनशीलता व्यक्त गर्दै वार्ता र संवादका माध्यमबाटै समाधान खोज्न आह्वान गरेको छ।
More sports
- Andre Russell extends his stay for an extra match and vows to return next seasonKathmandu Post
- एरिका गुरुङको खेल विकासका लागि अस्ट्रेलियाबाट तीन लाख सहयोगOnlinekhabar (Nepali)
- कांग्रेसको आधिकारिकता प्रकरणमा आर्थिक चलखेल भएको भन्दै भ्रातृ संस्थाद्वारा निष्पक्ष छानबिन र कारबाहीको मागDC Nepal
- डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोलीSetopati
- Champions League: Paris Saint-Germain make easy work of VillarrealFrance 24
- एनपीएल: ११ मध्ये ७ अर्धशतकसहित नेपाली खेलाडीको दबदबा, रन र चौका-छक्कामा लोकेश बम अगाडिDC Nepal