अर्थतन्त्रOnlinekhabar (Nepali)
सुनुवाइ समितिमा प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल
Read the full story at Onlinekhabar (Nepali)

आजको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशका उजुरीकर्ताहरूसँग आज छलफल गर्ने कार्यसूची रहेको उनले बताए । प्रस्तावित चार न्यायाधीशहरूविरुद्ध ५ वटा संयुक्त र ८ वटा व्यक्ति केन्द्रित गरी १३ वटा उजुरीहरू परेका छन् ।
गत २० असोजमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो । यसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
गौतमका अनुसार आजको बैठकमा प्रस्तावित न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूलाई सुनुवाइका लागि छलफलमा डाकिएको छ ।
More business
- राशिफल २० कात्तिक : घुमफिरका लागि कर्कटलाई दिन अनुकूल, समयको महत्त्व नबुझ्दा तुलालाई हैरानी, तपाईँको के?Nepal Khabar
- विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)Nepal Khabar
- Canada budget charts ‘economic independence’ in decisive shift from USSouth China Morning Post
- होटलका सेयरमा लगानीकर्ताको चासो बढेको हो?Setopati
- Fire breaks out at four-storey commercial building in Gaffar marketThe Hindu
- हिन्दु धर्मावलम्बीको तिहारलाई जीवन्त राख्न ११ वर्षदेखि एक मुस्लिम युवाको एकल प्रयास, आफ्नै लगानीमा सांस्कृतिक उत्सवDC Nepal