Skip to main content
राजनीतिDC Nepal

राष्ट्रपति ट्रम्पलाई भित्र राखेर ह्वाइट हाउसमा लकडाउन

Read the full story at DC Nepal

राष्ट्रपति ट्रम्पलाई भित्र राखेर ह्वाइट हाउसमा लकडाउन

काठमाडौं । अमेरिकामा राष्ट्रपति भवनसँग एक व्यक्तिले आफ्नो कार ठोक्काए। यसपछि सो व्यक्तिले सिक्रेट सर्भिसका अधिकारीहरू र नेसनल गार्डका जवानहरूसँग हात हालाहाल गर्न थाले।

यसपछि ह्वाइट हाउसमा केही समयका लागि लकडाउन गरियो। घटनाको समय राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमै उपस्थित थिए। यस मामिलामा दुई जनालाई पक्राउ गरिएको छ।

अनलाइनमा आएको भिडियो फुटेज अनुसार, एउटा सिल्भर सेडान […]