Skip to main content
खेलकुदNepal Khabar5 outlets covering

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

Read the full story at Nepal Khabar

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा रोनाल्डोले भिडिओ जारी गर्दै संन्यास लिएको बताएका हुन्। ४१ वर्षीय फरवार्ड रोनाल्डोले पोर्चुगलका लागि १४६ गोल गरेका छन् भने २३४ क्याप जितेका छन्।

यो दुवै विश्व रेकर्ड हो। उनले सन् २००३ मा पोर्चुगलका लागि डेब्यु गरेका थिए। गत महिना राष्ट्रिय टोलीको क्याम्पमा खटपट भएपछि उनले छाडेर हिँडेका थिए।

उनलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, 'पोर्