मानसरोवरले उचाल्यो दोस्रो अध्यक्ष रनिङ कपको सिल्ड
Read the full story at DC Nepal

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा रहेका माध्यमिक विद्यालय स्तरीय दोस्रो अध्यक्ष रनिङ कप प्रतियोगिताको प्रथम हुँदै मानसरोवर नमुना माध्यमिक विद्यालयले सिल्ड उचालेको छ । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मानसरोवर माविले सबैभन्दा बढी स्वर्ण पदक जित्दै विजेता बनेको हो । प्रतियोगितामा मानसरोवर माविले ११ वटा स्वर्ण पदक जितेको छ । त्यस्तै बालमन्दिर माविले १० स्वर्ण […] हुम्ला ।
हुम्लाको सिमकोट गाउँपालिकामा रहेका माध्यमिक विद्यालय स्तरीय दोस्रो अध्यक्ष रनिङ कप प्रतियोगिताको प्रथम हुँदै मानसरोवर नमुना माध्यमिक विद्यालयले सिल्ड उचालेको छ । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मानसरोवर माविले सबैभन्दा बढी स्वर्ण पदक जित्दै विजेता बनेको हो । प्रतियोगितामा मानसरोवर माविले ११ वटा स्वर्ण पदक जितेको छ । त्यस्तै बालमन्दिर माविले १० स्वर्ण […] हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा रहेका माध्यमिक विद्यालय स्तरीय दोस्रो अध्यक्ष रनिङ कप प्रतियोगिताको प्रथम हुँदै मानसरोवर नमुना माध्यमिक विद्यालयले सिल्ड उचालेको छ ।
प्रतियोगितामा मानसरोवर माविले ११ वटा स्वर्ण पदक जितेको छ । त्यस्तै बालमन्दिर माविले १० स्वर्ण पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ । भने कर्णाली मावि चौगानफया र सैपाल हिमाल मावि स्याँडाले दुईरदुई स्वर्ण पदक जित्दै तेस्रो स्थान हासिल गरेको आयोजक विद्यालयका शिक्षक फुन्जोक लामाले बताए ।
More politics
- The Sapkota scandal is not really about SapkotaKathmandu Post
- New bridge connects communities separated by Lalbakaiya riverKathmandu Post
- Mothers remain at risk even in tertiary hospitalsKathmandu Post
- Is this government governing, or just putting on a show?Kathmandu Post
- Republicans call for Trump to change course after midterm drubbingKathmandu Post
- Abhishek Bastola to play Australia Open Asia-Pacific Wildcard PlayoffKathmandu Post