Skip to main content
वातावरणDC Nepal

लोकतन्त्रमा सरकार जनताको भावनाबाट चल्नुपर्छ, प्रतिशोधबाट होइन

Read the full story at DC Nepal

लोकतन्त्रमा सरकार जनताको भावनाबाट चल्नुपर्छ, प्रतिशोधबाट होइन

लोकतन्त्र केवल निर्वाचनबाट सरकार गठन गर्ने राजनीतिक प्रणाली मात्र होइन। यो जनताको भावना, संविधानको सर्वोच्चता, विधिको शासन, नागरिक स्वतन्त्रता र सरकारको उत्तरदायित्वमा आधारित शासन व्यवस्था हो। लोकतन्त्रमा सरकारको पहिलो सर्त जनताप्रति उत्तरदायी, परिणाममुखी र जनभावनाअनुरूप हुनु हो। सरकारको प्रवृत्ति निरंकुश, तानाशाही वा प्रतिशोधपूर्ण हुनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुन्छ। सरकार जनताको विश्वासबाट बनेको हुन्छ।

त्यसैले […] लोकतन्त्र केवल निर्वाचनबाट सरकार गठन गर्ने राजनीतिक प्रणाली मात्र होइन। यो जनताको भावना, संविधानको सर्वोच्चता, विधिको शासन, नागरिक स्वतन्त्रता र सरकारको उत्तरदायित्वमा आधारित शासन व्यवस्था हो। लोकतन्त्रमा सरकारको पहिलो सर्त जनताप्रति उत्तरदायी, परिणाममुखी र जनभावनाअनुरूप हुनु हो। सरकारको प्रवृत्ति निरंकुश, तानाशाही वा प्रतिशोधपूर्ण हुनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुन्छ। सरकार जनताको विश्वासबाट बनेको हुन्छ।

त्यसैले […] लोकतन्त्र केवल निर्वाचनबाट सरकार गठन गर्ने राजनीतिक प्रणाली मात्र होइन। यो जनताको भावना, संविधानको सर्वोच्चता, विधिको शासन, नागरिक स्वतन्त्रता र सरकारको उत्तरदायित्वमा आधारित शासन व्यवस्था हो। लोकतन्त्रमा सरकारको पहिलो सर्त जनताप्रति उत्तरदायी, परिणाममुखी र जनभावनाअनुरूप हुनु हो।