Skip to main content
समाजThaha Khabar

फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा पुनः हडतालको आह्वान

Read the full story at Thaha Khabar

फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा पुनः हडतालको आह्वान

उनीहरूले शिक्षा क्षेत्रमा खर्च बढाउन सरकारमाथि दबाब जारी राखेका छन्। फ्रान्समा यस अघि भएका प्रदर्शन हिंसात्मक हुँदा ठूलो सङ्ख्यामा प्रदर्शनकारी र सुरक्षाकर्मीसमेत घाइते भएका थिए। फ्रान्सले हप्ताौँदेखि विद्यालय बन्द र प्रदर्शनलाई निरन्तरता दिएको छ।

शिक्षक र विद्यार्थी सङ्घका ट्रेड युनियनहरूले शनिबार नयाँ आन्दोलनको घोषणा गर्दै संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, “उनीहरूको आन्दोलन ‘शक्तिशाली अवस्थामा छ र सरकार कमजोर अवस्थामा छ र झुक्न थालेको छ। ” वक्तव्यमा भनिएको छ, “सरकारमाथि दबाब कायम राखेर आन्दोलनलाई फराकिलो बनाउने यही बेला हो। यसका लागि मङ्गलबार एक दिन पुनः देशव्यापी हडतालको आह्वान गरिएको छ।

”