Skip to main content
राजनीतिDC Nepal

नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतमा डा. प्रताप सुवेदी नियुक्त

Read the full story at DC Nepal

नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतमा डा. प्रताप सुवेदी नियुक्त

काठमाडौं। सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा. प्रताप सुवेदीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई नेप्सेको कार्यकारी प्रमुख पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुवेदीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्ति पत्र प्रदान गरेका छन्।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत […] काठमाडौं। सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा. प्रताप सुवेदीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई नेप्सेको कार्यकारी प्रमुख पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुवेदीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्ति पत्र प्रदान गरेका छन्।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत […] काठमाडौं। सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा. प्रताप सुवेदीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई नेप्सेको कार्यकारी प्रमुख पदमा नियुक्त गर्ने निर्णय गरेको हो।