समाजSetopati2 outlets covering
दुई जुवाखालमा एकै साथ प्रहरी कारबाही, १७ जना पक्राउ
Read the full story at Setopati

जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठ बिदामा रहेको समयमा डिएसपी हेमबहादुर केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सुरूमा साढे ५ बजेतिर घोराही उपमहानगरपालिका–१८, नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा छापा मारेको थियो। यो जुवाखालबाट ४ लाख ८ हजार १२० रूपैयाँ नगद र तीन गड्डी तास बरामद भएको जिल्ला प्रहरी निरीक्षक एकबहादुर नेपालीले जानकारी दिएका छन्।
त्यस्तै, त्यसको आधा घन्टाको अन्तरालमा घोराही–१५, जानकी टोलस्थित भुपबहादुर डाँगीको घरमा पनि प्रहरीले छापा मारेको थियो। त्यहाँबाट प्रहरीले डाँगीसहित ८ जनालाई पक्राउ गरेको छ।
More society
- पर्वतीय एजेन्डालाई कोप–३१ को अन्तिम निर्णयमा समेट्न नेपालको पहलNepal Khabar
- Police question Abhishek Banerjee for three hours over post against CECThe Hindu
- Saint Kanakadasa Award to be presented to writer B.M. Rohini on November 15The Hindu
- First-Year Student Dies By Suicide At Punjab's Chitkara University HostelNDTV
- 1,000 Drums, 3,000 Dancers: Meghalaya's Wangala Festival Enters Guinness World RecordsNDTV
- Children throng Mysuru zoo on Children’s DayThe Hindu