Skip to main content
राजनीतिNepal Khabar

काठमाडौंमा अल्टिमा लाइफस्टाइलको खुद्रा सञ्जाल विस्तार

Read the full story at Nepal Khabar

स्वदेशी अडियो तथा वेयरेबल टेक्नोलोजी ब्रान्ड अल्टिमा लाइफस्टाइलले काठमाडौंको शंखमूलस्थित वेल्ला ग्याजेट्सलाई डायमण्ड टियर आधिकारिक रिसेलरका रूपमा आबद्ध गरेको छ।यस सहकार्यसँगै अल्टिमाले राजधानीमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै अत्याधुनिक अडियो तथा वेयरेबल उत्पादनहरू ग्राहकहरूमाझ अझ सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको कम्पनीले जनाएको छ।

नयाँ साझेदारीको उत्सवलाई विशेष बनाउन वेल्ला ग्याजेट्सले अल्टिमाको ११.११ अभियानअन्तर्गत आकर्षक अफरहरूका साथै उद्घाटनको दिन विशेष उपहार योजना पनि सञ्चालन गर्न