मोहन बस्नेतको आरोप– कांग्रेस आधिकारिकतामा १८ करोडको विषय ट्रेलरमात्रै
Read the full story at Onlinekhabar (Nepali)

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका नेता मोहनबहादुर बस्नेतले १८ करोडको विषय ट्रेलरमात्र भएको टिप्पणी गरेका छन् । देउवा समूहको कांग्रेस काठमाडौंको जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले १८ करोडको विषय ट्रेलरमात्र भएको टिप्पणी गरेका हुन् । ‘१८ करोडले नेपाली कांग्रेसको रुख कब्जा गरेको छ भन्ने कुरा आज ब्यापक भइसकेको छ ।
मैले त भनेको छु, यो १८ करोडको कुरा टे«लरमात्रै हो,’ बस्नेतले भने, ‘स्वास्थ्य मन्त्रालयमा मात्रै खोज्ने हो भने दर्जन–दर्जन मुद्दा लाग्ने केसहरू धेरै छन् । ’ ‘अरू छानबिन हुँदै जाला, छानबिन के कुरामा गर्नु पर्यो भने त्यो १८ करोडको जसले कुरा गर्यो कि उसलाई कारबाही गर्नु पर्यो,’ उनले भने, ‘कि तीन करोडवालाले बेञ्च बहिष्कार गरेको जसरी बसेको छ । त्यहाँ कारबाही हुनु पर्यो । कि चैं १८/१८ करोड को बाट जितौरी पाएर त्यहाँ खर्च गरेको हो, उसलाई कारबाही गर्नु पर्यो ।
कसै न कसैलाई त कारबाही गर्नु पर्यो नि । ’
More business
- तिहारको किनमेलले बजारमा उल्लास (तस्बिरहरू)Nepal Khabar
- Nepse retreats as profit-taking slows post-Dashain rallyKathmandu Post
- सशस्त्रद्वारा चालु आर्थिक वर्षमा १ करोड २१ लाख बढी मूल्यको पटका बरामदOnlinekhabar (Nepali)
- सयपत्री बजारमा पुर्याउन भ्याइनभ्याइ (तस्वीरहरू)Onlinekhabar (Nepali)
- कर्णालीको विकासकै लागि सिंहदरबारको अधिकार गाउँ-गाउँसम्म पुर्यायौं: दाहालNagarik News
- प्रदेश र स्थानीय तहमा थप कर्मचारी पठाउने मन्त्रालयको तयारीDC Nepal