Skip to main content
राजनीतिDC Nepal

सौराहामा खुल्यो डिडिसीको नयाँ आउटलेट, पर्यटकले अब सहजै पाउनेछन् नेपाली दुग्ध उत्पादन

Read the full story at DC Nepal

सौराहामा खुल्यो डिडिसीको नयाँ आउटलेट, पर्यटकले अब सहजै पाउनेछन् नेपाली दुग्ध उत्पादन

भरतपुर । पर्यटकीय नगरी चितवनको सौराहामा दुग्ध विकास संस्थान (डिडिसी) को आउटलेट सञ्चालनमा आएको छ।

नारी चेतना मध्यवर्ती महिला उद्यमी समूहको सक्रियतामा सौराहामा उक्त आउटलेट स्थापना गरिएको हो। नेपाल सरकार, कृषि मन्त्रालयका सहसचिव एवं दुग्ध विकास संस्थानका महाप्रबन्धक डा.

शरणकुमार पाण्डे र रत्ननगर नगरपालिका–६ का वडाध्यक्ष किरण महतोले संयुक्त रूपमा आउटलेटको उद्घाटन गरेका हुन्। उद्घाटन […]