आज येन, युआन र रियालको विनिमय दर घट्यो, अन्य विदेशी मुद्राको मूल्य कति?
Read the full story at Bizmandu
काठमाडौं । अमेरिकी डलरको विनिमय दर आज घटेको छ। डलरको बिक्री दर १५१.४७ रुपैयाँ तय हुँदा खरिद दर १५०.८७ रुपैयाँ छ।
युरो र पाउण्डको विनिमय दरमा पनि आज गिरावट आएको छ। अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य पनि घटेको छ। त्यस्तै, येन, युआन र रियालको विनिमय दर पनि घटेको छ।
आज कुन विदेशी मुद्राको विनिमय दर कति? मुद्रा इकाइ खरिद दर (आज) खरिद दर (हिजो) बिक्री दर (आज) बिक्री दर (हिजो) अमेरिकी डलर १ १५०.८७ १५१.१३ १५१.४७ १५१.७३ युरोपियन युरो १ १६९.४६ १७०.१६ १७०.१३ १७०.८४ बेलायती पाउण्ड स्टर्लिङ १ २०३.११ २०३.९० २०३.९२ २०४.७१ स्वीस फ्रयांक १ १८४.६० १८५.१५ १८५.३३ १८५.८९ अष्ट्रेलियन डलर १ १०५.७९ १०६.०३ १०६.२१ १०६.४५ क्यानेडियन डलर १ १०८.११ १०८.३६ १०८.५४ १०८.७९ सिंगापुर डलर १ ११८.१७ ११८.२५ ११८.६४ ११८.७२ जापानी येन १० ९.५३ ९.५४ ९.५७ ९.५८ चिनियाँ युआन १ २२.६२ २२.६४ २२.७१ २२.७३ साउदी अरेबियन रियाल १ ४०.१९ ४०.२६ ४०.३५ ४०.४२ कतारी रियाल १ ४१.३९ ४१.४६ ४१.५५ ४१.६२ थाइ भाट १ ४.५१ ४.४९ ४.५३ ४.५१ यूएई दिराम १ ४१.०७ ४१.१५ ४१.२४ ४१.३१ मलेसियन रिंगिट १ ३७.२९ ३७.१९ ३७.४४ ३७.३४ साउथ कोरियन वोन १०० ११.२५ ११.२८ ११.२९ ११.३३ स्वीडिश क्रोनर १ १५.४६ १५.५३ १५.५२ १५.५९ डेनिस क्रोनर १ २२.६७ २२.७७ २२.७६ २२.८६ हङकङ डलर १ १९.२३ १९.२६ १९.३१ १९.३४ कुवेती दिनार १ ४९०.०८ ४९०.९२ ४९२.०३ ४९२.८७ बहराइन दिनार १ ३९९.८९ ४००.६१ ४०१.४८ ४०२.
More world
- Reconstruction aid, strategic ties, pending disputes on PM’s India visit agendaKathmandu Post
- Nepal’s remaining Bhutanese refugees seek legal recognitionKathmandu Post
- भारतीय विदेश सचिव मिस्री र कांग्रेस सभापति थापाबीच भेटवार्ताNepal Khabar
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदरSetopati
- Trump signs order preventing future presidents from changing Oval OfficeBBC
- Automation has boosted employment, hiring of low-skilled workers in India, says ABB chiefThe Hindu