Skip to main content
राजनीतिDC Nepal2 outlets covering

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

Read the full story at DC Nepal

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

धनुषा । मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ।

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही रु एक लाख उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए। बैठकले दुर्घटनामा घाइते भएकाहरूको उपचार प्रादेशिक अस्पतालमा […]