राजनीतिOnlinekhabar (Nepali)
भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु
Read the full story at Onlinekhabar (Nepali)

स्याङ्जाको चापाकोट नगरपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्ने ३० वर्षीय सुमन राना मगरले आफ्नै श्रीमती ३२ वर्षीया सपना राना मगरलाई फलामको रड प्रहार गरी कुटपिट गर्दा उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ८ः३० बजे घरायसी विवादका क्रममा सुमनले श्रीमतीको टाउकोमा फलामको रड प्रहार गरेका थिए ।
डेरा कोठामै कुटपिटबाट उनको मृत्यु भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले सुमनलाई नियन्त्रणमा लिएको छ ।
More politics
- Woman killed in elephant attack in KanchanpurKathmandu Post
- US jury finds Naresh Bhatt guilty of murdering wife Mamta KafleKathmandu Post
- Palpa’s Dhaka cloth weaves its way from festive gifts to tourist keepsakesKathmandu Post
- Karnali announces trials for 14 sports ahead of National GamesKathmandu Post
- Nepal celebrates Bhai Tika, the final day of TiharKathmandu Post
- Koshi recognises 13 additional languages for official useKathmandu Post