Skip to main content
अर्थतन्त्रDC Nepal

गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने

Read the full story at DC Nepal

गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आफ्‌नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ गरिमा रोड रेसको तेस्रो संस्करण ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ।

आगामी २०८३ मङ्सिर ५ गते, शनिबार काठमाडौंमा सञ्चालन हुने यस प्रतियोगिताको उद्देश्य स्वस्थ जीवनशैलीको प्रवर्द्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्नु रहेको बैंकले […] काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आफ्‌नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ गरिमा रोड रेसको तेस्रो संस्करण ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ।

आगामी २०८३ मङ्सिर ५ गते, शनिबार काठमाडौंमा सञ्चालन हुने यस प्रतियोगिताको उद्देश्य स्वस्थ जीवनशैलीको प्रवर्द्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्नु रहेको बैंकले […] काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आफ्‌नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ गरिमा रोड रेसको तेस्रो संस्करण ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ ।