खेलकुदNepal Khabar3 outlets covering
तिहारमा जुवातास खेल्दा १०७ जना पक्राउ
Read the full story at Nepal Khabar

तिहारका अवसरमा जुवातास खेल्दा देशका विभिन्न स्थानबाट १०७ जना पक्राउ परेका छन्। उनीहरूलाई सोमबार देशका विभिन्न जिल्लाबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, सबैभन्दा बढी सुर्खेतबाट ४१ जना पक्राउ परेका छन्। त्यस्तै, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जना पक्राउ परेका हुन्।
उनीहरुका साथबाट करिब २५ लाख रुपैयाँ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
More sports
- पोल्यान्डमा अन्धाधुन्ध गोली चलाउने युवकको उपचारको क्रममा मृत्युNepal Khabar
- क्रोएसियामा इस्ट नेपाललाई एसएसपी गोल्डकपको उपाधिNepal Khabar
- एनपीएलको व्यस्तताबीच तिहारमा रमाए नेपाली क्रिकेटरDC Nepal
- सेलरोटी प्रतियोगिता कोपिलाले जितिन्Thaha Khabar
- पाकिस्तानी टीभी प्रस्तोता राबिया अहसानको गोली लागेर मृत्युOnlinekhabar (Nepali)
- Top-four race goes down to the wire as NPL Season 3 nears league-stage conclusionKathmandu Post