Skip to main content
समाजThaha Khabar

एक वर्षमा ९१९ विषय शिक्षक उत्तीर्ण

Read the full story at Thaha Khabar

एक वर्षमा ९१९ विषय शिक्षक उत्तीर्ण

काठमाडौँ : एक वर्षमा विभिन्न विषयगत शिक्षकको लागि विज्ञापन भएको परीक्षामा ९१९ जना विषय शिक्षक उतीर्ण भएका छन्।

शिक्षक सेवा आयोगले बुधबार सार्वजनिक गरेको १८ औँ वार्षिक प्रतिवेदन(२०८२ साउन-२०८३ असार) अनुसार आव २०८२/८३ मा निम्न माध्यमिक तहमा नेपाली, अंग्रेजी, गणित लगायत विषयगत गरी ६८६ जना पद संख्याको लागि विज्ञापन भएको थियो।

परीक्षामा ६ हजार...