Skip to main content
राजनीतिDC Nepal

लघुकथा : अपमान

Read the full story at DC Nepal

लघुकथा : अपमान

“नम्रता, सुरेश सरको वैवाहिक प्रस्ताव तँलाई स्वीकार्य छ त ?” दिप्तीले नम्रताको मन चोर्न खोजी। “विवाहको कुरै नउठा दिप्ती। म हाललाई विवाह गर्ने मुडमा छैन।

विवाह बन्धन हो। विवाहले स्वतन्त्रतामाथि अङ्कुश लगाउँछ।” नम्रताले दार्शनिक उत्तर दिई। दिप्तीले प्रतिप्रश्न गर्ने आँट गर्न सकिन।

नम्रता एकोहोरो फुस्फुसाउँदै थिई, “नारी सन्तान उत्पादन गर्ने मेसिन मात्रै हो त ? […]