Skip to main content
प्रविधिDC Nepal

सिरहामा ब्राउन सुगरसहित दुई जना पक्राउ, मोटरसाइकल र डिजिटल तराजु बरामद

Read the full story at DC Nepal

सिरहामा ब्राउन सुगरसहित दुई जना पक्राउ, मोटरसाइकल र डिजिटल तराजु बरामद

रौतहट । सिरहाको मिर्चैयाबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगर, नगद, मोबाइल, डिजिटल तराजु र एउटा मोटरसाइकलसमेत बरामद गरेको छ। बिहीबार राति करिब ८ः१० बजे मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकमा लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको गोप्य सूचना पाएपछि प्रहरीले संयुक्त टोली परिचालन गरेको थियो।

इलाका प्रहरी कार्यालय […]